Monday, 30 March 2015

‘सुन्तली’सँग सम्बन्ध बिग्रेकाले ‘मेरी बास्सैमा देखिएकी छैन : निरु खड्का'
















हाँस्य सिरियल ‘मेरी बास्सै’मा कलाकार सिताराम कट्टेल(धुर्मुस)को दिदी भएर काम गरिरहेकी निरु खड्का अहिले देखिन छाडेकी छिन् । यसको पछाडि कारण के त ? उनले राज खोल्दै भनिन्-‘सायद सिरियलमा धेरै कलाकार भएर पनि म अटाइन होला । फेरि भूमिका नआएकाले पनि हुनसक्छ । मैले केदार घिमिरे(माग्ने बुढा)सँग काम गरेपछि कुञ्जना घिमिरे(सुन्तली) र मेरो सम्बन्ध केही बिगि्रएको हो । उसको पनि कही मन दुखेको छ, मेरो पनि दुखेको छ । सायद यसैले हुनसक्छ ।’ निरु खड्काले अनलाइनखबरसँग गरेको कुराकानी हेर्नुहोस् हाल स्टेज कार्यक्रमदेखि हाँस्य सिरियल र म्यूजिक भिडियोमा व्यस्त रहेकी निरु खड्काले अनलाइनखबरसँग कुरा गर्दै आफू वास्तविक जिवनमा केही छुच्ची नै भएको बताइन् । उनले आफ्नो 


व्यक्तिगत जिवनलाई कसैले दुखाएको खण्डमा चित्त दुख्ने बताइन् । भनिन्-‘म सामान्य मानिस हुँ । पानी जस्तो छ मेरो मन । म चिनिमा घुलेर गुलियो पनि बन्न सक्छु, नुनमा घुलेर नुनिलो पनि बन्न सक्छु । तर तेलमा घुल्न सक्दिन ।’ सानैबाट कलाकार बन्ने सोच मनमा भएपनि उनी नर्स पेशातिर पनि ढल्किएकी थिइन् । नर्सहरुले बिरामीलाई गर्ने सेवाबाट उनी प्रभावित थिइन् । तर, आमाको निधन भएपछि परिवारको जिम्मा उनले नै सम्हाल्नु पर्‍यो । तर, पनि नाच्ने र गाउने सोख भने मनबाट हराएको थिएन । केही चलचित्र क्षेत्रमै काम गर्ने मानिसहरुले उनलाई कोरस डान्सरको रुपमा चलचित्र ‘माइली’मा काम दिलाए । त्यो समयमा ७ सय रुपैयाँ पारिश्रमिक पाएको उनको भनाई छ । अहिले काम गरे अनुसार पारिश्रमिक पाउँछिन् कि पाउँदिनन् त निरु, भन्छिन्-‘सिरियलको केसमा तलब पाउन गाह्रै हुन्छ । तर, स्टेजमा भने त्यस्तो छैन । ६० प्रतिशत मानिसले नभएरै पारिश्रमिक दिदैनन् । ४० प्रतिशतको भने नियत नै नदिने हुन्छ । बजारबाट उठाउने हो भने ५० हजार भन्दा बढी लिन बाँकी छ ।’ महिला कलाकारले महिला कलाकारको राम्रो भएको हेर्न नचाहने भएकाले पनि यहाँ काम गर्न गाह्रो हुने निरुको वुझाई छ । उनलाई निर्देशक दिनश डीसी, केदार घिमिरे र सिताराम कट्टेलसँग काम गर्न सजिलो लाग्छ । तर, सजिलो भएपनि निर्देशक दिपकराज गिरीसँग काम गर्न केही असहज लाग्ने उनको भनाई छ । काम गर्दा दिपकराजले केही भन्छन् कि, बिगि्रयो भने के गर्ने होला भन्ने जस्ता डरले उनलाई सताउँछ । चलचित्र र हाँस्य क्षेत्रमा उनको मिल्ने साथी कोही पनि छैनन् । उनले अब ‘मेरी बास्सै’मा आफू नर्फकने भन्ने कुरालाई अस्विकार गरिन् । कलाकार केदार घिमिरेसँग मिलेर सिरियल गर्न लागेको जानकारी पनि उनले दिइन् ।

Singer Aastha Rawat life partner choice


















Popular singer Astha Rawat is busy on stage programs to perform her songs. The heart throb of Nepali song lovers, Rawat, has also been busy on lending her voice to the songs of Nepali movies and music albums these days. The singer has added her popularity after her song of the Nepali film ‘Chocolate’, produced by Pujana Eshtri, came into the tongue of the Nepali song lovers. Her song is highly been appreciated by the viewers and it has become to stood in the front row on the television and yutube as well.

In an interview Nagarik daily, Astha talks about her choice of life parter. She believes that not common can handle her. She further says, the man has to be not only her life partner but also the son of her parents; as she the only child of them. Astha is waiting for Mr. right at the moment. She has no pressure for her parents to get married.
When asked what are the potential criteria a man must have to be become her life partner, she says " not everyone is perfect, but he must be honest, respect women, and supportive. She quotes her mother's song written for; "Ma Ruda Sangai Rune Paincha, Malai Ta Aasu Pachhne Sathi Chaincha."

Priyanka Karki's hot dance at INFA Announcement










The dance, actress, and lately, singer Priyanka Karki rocked the stage at the INFA Announcement event on Wednesday night at the Hyatt Regency.

The proficent actress performed in a medley of Nepali songs including the new item song “Nachana Maiya” from Talakjung vs Tulke and “Chalak Chalak” from the film Dhuwani.